ne_tn/pro/17/05.md

2.0 KiB

गरिब

यसले गरिब मानिसलाई जनाउँछ । अर्को अनुवादः "ती गरिबहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

आफ्नो सृष्‍टिकर्ता

यो एउटा नाम हो जसले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "एक, जसले त्यसलाई बनायो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

विपत्तिमा

यसले अरूहरूको विपत्तीलाई जनाउँछ । अर्को अनुवादः "अरूको विपत्तीमा" वा "अरू मानिसहरूको समस्यामा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पाकाहरू

यसले बुढा मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "ती, जो बुढा छन्" वा "बुढा मानिसहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

मुकुट हुन्

यसले बुढा मानिसहरूका नाती-नातीनाहरू आफ्‍ना लागि सम्मानको चिन्ह भएको बारेमा यसरी बताउँछ कि मानौंतिनीहरूका नाती-नातीनाहरू मुकुट थिए । अर्को अनुवादः "आदर र सम्मान ल्याउन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद