ne_tn/pro/16/21.md

2.5 KiB

हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ

यो व्यक्ति विवेकशील भएकोमा इज्जत पाउनेछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हृदयमा बुद्धिमान हुनेलाई मानिसहरूले विवेकशील भन्‍नेछन्" वा "हृदयमा बुद्धिमान हुने व्यक्ति विवेकशील भएकोमा इज्जत पाउनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हृदयमा बुद्धिमान्

यहाँ "हृदय" ले मन र विचारहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "बुद्धिमानी" वा "विचारमा बुद्धिमान्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मिठा बोलीवचन

दयालु वा राम्रो बोलीलाई लेखक यहाँ यसरी बताउँछन् कि मानौंत्यो मिठो स्वाद भएको कुनै कुरा थियो । अर्को अनुवादः "दयालु बोलीवचन" वा "आनन्ददायी बोलीवचन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

समझशक्ति ... जीवनको फुहारा हो

लेखकले "समझशक्ति" को बारेमा यसरी बताउँछन् कि मानौंत्यो फूहारा थियो जसमा निरन्तर पानी बहन्थ्यो र जसले त्यसबाट पिउनेहरूको जीवन धान्छ । अर्को अनुवादः "समझशक्ति ... जीवन दिने पानी बहने फुहारा हो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद