ne_tn/pro/16/05.md

2.5 KiB

अहङ्कारी हृदय भएको हरेक

यहाँ "हृदय" ले मानिसलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "अहङ्कारी सबैजना" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरू दण्डबिना उम्कने छैनन्

यस वाक्यांशमा भएका दुईवटा अकरणले करणलाई धेरै जोड दिन्छ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले तिनीहरूलाई निश्‍चय नै दण्ड दिनुहुनेछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-litotes]] and [[rc:///ta/man/translate/figs-activepassive]])

करारको विश्‍वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्‍चित्त हुन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले करारको विश्‍वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्‍चित्त गर्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिसहरू खराबीबाट तर्कने छन्

मानिसहरूले दुष्‍ट कुराहरू नगर्ने कुरालाई लेखक यसरी बताउँछन् कि मानौंतिनीहरू दुष्‍ट कुराहरूबाट तर्किरहेका छन् । अर्को अनुवादः "मानिसहरूले दुष्‍ट कुराहरू गर्न छाड्नेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद