ne_tn/pro/14/30.md

1.5 KiB

शान्त हृदय

"शान्त मानशिकता" वा "शान्तिमा भएको मनोवृत्ति"

हड्‍डीहरूलाई सडाउँछ

"सड्‍नु" ले व्यक्ति कुहिनु भन्‍ने प्रतिनिधित्व गर्छ र "हड्डीहरू" ले सिंगो व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "व्यक्तिलाई शरीरमा र आत्मामा नै अस्वस्थ तुल्याउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

गरिब ... खाँचोमा परेकाहरू

"गरिब व्यक्ति ... खाँचोमा परेको व्यक्ति"

सराप्छ

यसको अर्थ कसैलाई खराब कुराहरू होस् भन्‍ने इच्छा व्यक्त हो ।

स्‍नेह देखाउने

"दया देखाउने" वा "सहायता गर्ने"

शब्द अनुवाद