ne_tn/pro/14/13.md

1.3 KiB

हृदयमा हाँसो भए

"हृदय" शब्दले व्यक्तिको भावना, मनोवृति र प्रेरणालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "व्यक्तिको भावनाहरूले हाँसो देखाउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

वेदना हुन सक्छ

"पिडा अनुभव हुन सक्छ" वा "चोट पुग्‍न सक्छ"

चालहरूको प्रतिफल

"चाल" शब्दले व्यक्तिको जीवनको आचरणलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "त्यो कसरी बस्‍यो भन्‍ने आधारमा त्यसको प्रतिफल" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

व्यक्तिले आफ्नो

"त्यसको" वा "त्यसको जेमा अधिकार छ"

शब्द अनुवाद