ne_tn/pro/13/25.md

790 B

आफ्नो भोक तृप्त नभएसम्म

"आफैलाई तृप्त नपारेसम्म" वा "आफ्नो इच्छा पूरा नगरेसम्म"

दुष्टको पेट सधैँ भोकभोकै हुन्छ

यहाँ "पेट" ले व्यक्तिको चाहनालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "दुष्ट व्यक्ति सधैँ अझै धेरैको निम्ति भोको हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद