ne_tn/pro/13/23.md

1.1 KiB

नजोतिएको खेतबारी

अन्‍न उत्पादनको लागि तयार नभएको जमिन" वा "रोपनीको लागि तयार नभएको जमिन"

तर अन्यायले त्यसलाई खोसेर लैजान्छ

"लैजान्छ" ले केही कुरा पूर्णरूपले हटाउनुलाई प्रतिनिधित्व गर्छ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "तर अन्यायद्वारा त्यो खोसेर लगिने छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]]) and [[rc:///ta/man/translate/figs-activepassive]])

उसलाई होसियारीसाथ अर्ती दिन्छ

"उसलाई अर्ती दिन निश्‍चित गर्छ"

शब्द अनुवाद