ne_tn/pro/13/21.md

1.8 KiB

विपत्तिले पापीहरूलाई खेद्‍ने छ

"विपत्ति" लाई भाग्‍ने क्षमता भएको मानिसको गुण दिइएको छ । अर्को अनुवाद: "पापीहरू जहीकही गएतापनि सङ्कष्ट भोग्‍नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

धर्मी मानिसले भलाइको इनाम पाउने छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "परमेश्वरद्वारा धर्मी मानिसलाई भलाइको इनाम दिइनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्ना नाति-नातिनाहरू

"आफ्ना छोराका छोराहरू" वा "आफ्ना छोराछोरीका छोराछोरीहरू" वा "आफ्ना सन्तानहरू"

पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन । अर्को अनुवाद: "ठिक काम गर्नेले पापीले सञ्चय गरेको सम्पत्ति प्राप्त गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद