ne_tn/pro/13/09.md

1.7 KiB

धर्मात्माको बत्ती बलिरहन्छ

बत्तीले धर्मात्माको प्रवाभलाई जनाउँछ र बलिरहेको बत्तीको रूपमा वर्णन गरिएको छ । अर्को अनुवाद: "धर्मात्माको प्रभावले आनन्द उत्पन्‍न गर्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-personification]])

दुष्टको बत्ती निभाइने छ

दुष्टको बत्तीले दुष्ट मानिसहरूको प्रभावलाई जनाउँछ । बत्ती निभाइने छ भनेको तिनीहरूको प्राभव रोकिने छ हो । अर्को अनुवाद: "दुष्ट मानिहरूले आफ्नो प्रभाव गुमाउने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

घमण्डले केवल द्वन्द्व निम्त्याउँछ

"घमण्डले सधैँ द्वन्द्व गराउँछ"

असल सल्लाह

सहयोगी र लाभदायी सुझावहरू

सुन्‍ने

"ध्यान दिने" वा "पालन गर्ने"

शब्द अनुवाद