ne_tn/pro/13/07.md

1.1 KiB

कोही मानिस धनी भएजस्तो गर्छ

"कोही मानिसले आफैलाई धनी भएजस्तो बनाउँछ"

धम्की सुन्‍नुपर्दैन

सम्भावित अर्थहरू हुन्: १) कसैले पनि त्यसबाट चोरी गर्ने धम्की दिँदैन किनभने त्यो सँग कसैले चोर्ने केही कुरा छैन वा २) मानिसहरूले त्यसलाई सच्याउँदा त्यसले सुन्‍ने छैन किनभने यदि तिनीहरूले त्यसलाई दण्ड दिन्छन् भने त्यो सँग गुमाउने केही कुरा छैन" अर्को अनुवाद: "धम्कीलाई सुन्दैन"

शब्द अनुवाद