ne_tn/pro/13/03.md

1.7 KiB

आफ्नो मुख

यहाँ "मुख" ले व्यक्तिले भनेको कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "आफूले भनेको कुरा" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

असावधान बोलीवचनले

अर्को अनुवाद: "धेरै बोल्‍नले" वा "धेरै कुराकानी गर्नुले" (EN-UDB)

भोक ... भोक

१३:२ मा गरेजस्तै अनुवाद गर्नुहोस् ।

लालस गर्छ, तर केही पाउँदैन

"धेरै चाह गर्छ तर केही पाउँदैन"

परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्ट हुने छ

यहाँ "सन्तुष्ट" ले चाहनालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "परिश्रमी मानिसले पूर्ण रूपमा सन्तुष्ट जीवन पाउने छ" वा "परिश्रमी मानिसलाई पूर्ण रूपमा सन्तुष्ट पारिने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

परिश्रमी मानिस

ध्यानपूर्वक काम गर्ने र निरन्तर प्रयास गर्ने मानिस

शब्द अनुवाद