ne_tn/pro/13/01.md

1.8 KiB

बुद्धिमान् छोरोले ... सुन्छ

यहाँ "सुन्छ" ले त्यो गर्नको लागि सुनिरहेको जनाउँछ । अर्को अनुवाद: "बुद्धिमान् छोरोले ... पालन गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हप्कीलाई सुन्दैन

यहाँ "सुन्‍नु" ले त्यो गर्नको लागि ध्यान दिनुलाई जनाउँछ । अर्को अनुवाद: "हप्कीबाट सिक्दैन" वा "पालन गर्दैन, हप्कीलाई तुच्छ ठान्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आफ्नो मुखको फलबाट

यहाँ "फल" ले व्यक्तिले भनेको कुरालाई जनाउँछ । अर्को अनुवाद: "आफ्नो मुखका वचनहरूबाट" वा "आफूले भनेको कुराबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

विश्‍वासघाति

अरूहरूलाई धोका वा छल गर्ने इच्छा भएकाहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

भोक

केही कुरा चाह गर्नु वा मन पराउनु

शब्द अनुवाद