ne_tn/pro/12/25.md

1.0 KiB

चिन्ता

डर वा डरलाग्दो चिन्ताले अप्ठेरो महसुस गर्नु

उसलाई कमजोर तुल्याउँछ

यस वाकयांसको अर्थ व्यक्तिलाई दु:खित वा निराश पार्नु हो । अर्को अनुवाद: "उसलाई दु:खित वा निराश तुल्याउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तर असल वचनले उसलाई प्रसन्‍न पार्छ

अर्को अनुवाद: "तर अरूले ऊसँग दयापूर्वक बोल्दा, ऊ फेरि आनन्दित हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद