ne_tn/pro/12/23.md

1.3 KiB

आफ्नो ज्ञान लुकाएर राख्छ

"आफूले जानेको सबै थोक भन्दैन"

परिश्रमीको हात

"हात" ले व्यक्तिले जे गर्छ-- त्यसका कामहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "परिश्रमी मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जबरजस्ती काम लगाइने छ

"जबरजस्ती काम" ले आफूले चाहेको कुरा गर्न स्वतन्त्र नभएको व्यक्तिले गर्नु पर्ने कुरालाई वर्णन गर्छ । अर्को अनुवाद: "दास बन्‍ने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद