ne_tn/pro/12/17.md

1.5 KiB

असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्

"तरवारको घोचाइ" वाक्यांसले अरूलाई चोट पुर्‍याउने क्रुर वचनहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "व्यक्तिले नसोची बोलेका कुराले त्यसले तरवारले प्रहार गरे जत्तिकै चोट पुर्‍याउन सक्छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-simile]])

बुद्धिमान्‌को बोली

"बोली" ले व्यक्तिले भनेका कुराहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "बुद्धिमान् मानिसहरूले जे बोल्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

चङ्गाइ ल्याउँछ

"सान्त्वना दिन्छ र निको पार्छ"

शब्द अनुवाद