ne_tn/pro/12/15.md

854 B

आफ्नै दृष्टिमा

यस वाक्यांसले त्यसको आफ्नो अवलोकन, कल्पना वा स्मरणबाटको धारणालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "आफ्नै विचारमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

सरसल्लाह

बुद्धिमानी सुझाव

विवेकी मानिस हो

"बुद्धिमान् व्यक्ति हो" वा "ज्ञान बुद्धि भएको"

शब्द अनुवाद