ne_tn/pro/12/13.md

1.5 KiB

दुष्ट व्यक्ति त्यसकै खराब बोलीवचनबाट पासोमा पर्छ

"पासो" ले पासोमा समातिनु वा पासोमा पर्नुलाई प्रतिनिधित्व गर्छ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "त्यसकै खराब बोलीवचनद्वारा दुष्ट व्यक्तिलाई पासोमा पारिन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-activepassive]])

जसरी आफ्नो हातको कामले मानिसलाई इनाम

"आफ्नो हातको काम" वाक्यांसले शारीरिक परिश्रमले गरिएको कामलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "जसरी आफूले गरेको असल कामले मानिसलाई इनाम दिन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद