ne_tn/pro/10/26.md

1.5 KiB

दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ ।

"सिर्का" वा "धुवाँ" ले ती कुराहरूलाई प्रतिनिधित्व गर्छ जसले व्यक्तिका दाँतहरू र आँखाहरूलाई चोट पुर्‍याउँछ । अर्को अनुवाद: "अल्छे व्यक्तिलाई काम पुरा गर्न पठाउन झर्को लाग्दो र अप्रिय हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

सिर्का

खानाहरूलाई स्वाद दिने वा जोगाउने अमिलो तरल पदार्थ ।

दुष्टको आयु

"आयु" ले व्यक्ति जिउने समयलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "दुष्ट व्यक्तिको जीवनकाल" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद