ne_tn/pro/10/16.md

1.4 KiB

ज्याला ... लाभ

यी शब्दहरूले सामान्यतया कामदारहरूले कमाएको पैसालाई जनाउँछ । यहाँ तिनीहरूले कि त ठिक कुरा या गलत कुरा गरेको नतिजाहरूलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ

"बुद्धिमत्तापूर्ण निर्देशनलाई पालन गर्ने व्यक्तिको दीर्घायु र खुसी जीवन हुनेछ"

तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ

"तर बुद्धिमत्तापूर्ण निर्देशनलाई पालन नगर्नेले असल जीवन पाउने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद