ne_tn/pro/10/10.md

2.6 KiB

आँखा झिम्क्याउनेले

"आँखा झिम्क्याउने"ले अरू कसैप्रति क्रूर भएको जनाउने गोप्य चिन्हलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "इसाराले संकेत गर्ने व्यक्तिले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

फ्याँकिने छ

नाश हुने व्यक्तिको बारे यसरी बताइएको छ कि मानौँ त्यो फ्याँकिएको थियो । अर्को अनुवाद: "अरूले त्यसलाई नाश गर्ने छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-activepassive]])

धर्मात्माको मुख

"धर्मी व्यक्तिका वचनहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जीवनको पानीको फुहारा

यसले व्यक्तिको बोली बारेमा यसरी बताएको छ कि मानौँ पानीको फुहाराले सुख्‍खा जमिनलाई संरक्षण गरेझैँ त्यसले बाँचेका जनावरहरू वा मानिसहरूलाई बचाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दुष्टहरूको मुख

"मुख"ले व्यक्तिले भन्‍ने कुराहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "दुष्ट व्यक्तिका कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

दुष्टहरूको मुखमा हिंसा लुकेको हुन्छ

दुष्ट व्यक्तिले हानि नगर्ने कुराहरू भनेको देखिन्छ, तर अरू मानिसहरूको विरुद्ध हिंसालु योजना बनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद