ne_tn/pro/10/04.md

838 B

अल्छे हात

"हात"ले व्यक्तिको बल र क्षमतालाई जनाउँछ । अर्को अनुवाद: "काम गर्ने इच्छा नभएको व्यक्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परिश्रमी ... हात

"हात"ले व्यक्तिको बल र क्षमतालाई जनाउँछ । अर्को अनुवाद: "कडा काम गर्ने व्यक्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद