ne_tn/pro/09/07.md

2.7 KiB

सामान्य जानकारी:

यी पदहरूले बुद्धिको सन्देशलाई निरन्तरता दिन्छ ।

गिल्ला गर्ने

मानिसहरूलाई गिल्ला गर्ने बानी भएको कुनै व्यक्ति । अर्को अनुवाद: "अरू मानिसहरूको बारेमा अपमानजनक कुराहरू भन्‍ने कोही व्यक्ति" (EN-UDB)वा "अरू मानिसहरूलाई नराम्रो देखाउन मन पराउने कोही व्यक्ति"

अनुशासनमा राख्‍नेले ... हप्काउनेले

यी दुई वाक्यांसहरूले मूलत: एउटै कुरा बताउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

हप्काउने

"सच्याउने"

दुर्व्यवहार पाउँछ

"कठोर व्यवहार पाउनेले"

नहप्का

"नसच्या"

बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो ... धर्मी व्यक्तिलाई सिका, र त्यो

यी दुई आज्ञाहरूले ससर्त वाक्यलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "यदि तैँले बुद्धिमान् व्यक्तिलाई निर्देशन दिइस् भने, र त्यो ... धर्मी व्यक्तिलाई सिकाइस् भने, र त्यो "

बुद्धिमान् व्यक्तिलाई निर्देशन दे ... धर्मी व्यक्तिलाई सिका

यी दई वाक्यांसहरूले मूलत: एउटै कुरा बताउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

बुद्धिमान् व्यक्तिलाई निर्देशन दे

यसले बुद्धिमान् व्यक्तिलाई निर्देशन दिइरहेको कुरालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद