ne_tn/pro/09/03.md

2.5 KiB

सामान्य जानकारी:

यी पदहरूले बुद्धिको सन्देश दिन सुरु गर्छ जसलाई मानिस जस्तै मूर्त रूप दिइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ

यी दासीहरू बाहिर निस्के र बुद्धिले तयार गरेको भोजमा आउनको लागि मानिसहरूलाई निम्तो दिए ।

आफ्ना दासीहरू

जवान स्त्रीहरू वा केटीहरू जो बुद्धि जस्तो आदरयोग्य, पाको मानिसको सेवामा छन् ।

त्यो ... चिच्च्याउँछ

"त्यसले ... घोषणा गर्छ" वा "त्यसले ... बोलाउँछ" अर्को अनुवाद: "त्यसले ... ठुलो स्वरमा आफ्नो निमन्त्रणा पढ्छ"

सहरको सबैभन्दा अग्लो टाकुरा

निमन्त्रणा सबैभन्दा अग्लो टाकुराबाट ठुलो स्वारमा भनियो ताकि सबै मानिसहरूले राम्ररी सुन्‍न सकून् ।

"निर्बुद्धि को हो ? त्यो ... समझ नभएको व्यक्तिसित बोल्छ

यी दुई वाक्यांसहरूले मानिसहरूको एउटै समूहलाई वर्णन गर्छ जसलाई तिनीहरूको जीवनमा धेरै बुद्धि चाहिन्छ । यहाँ यस प्रश्‍नले त्यस्ता सबै मानिसहरूलाई सम्‍बोधन गर्छ । अर्को अनुवाद: " "निर्बुद्धि हो! त्यो ... समझ नभएको व्यक्तिसित बोल्छ

निर्बुद्धि

"अनुभवहीन, अपरिपक्क"

यहाँ फर्कोस्

"आफ्नो बाटो छोडोस् र मेरो घरमा आओस्"