ne_tn/pro/08/32.md

2.3 KiB

अब

यो छोराछोरीहरूको ध्यानलाई यस पाठको निष्कर्षतिर केन्द्रित गर्नलाई हो ।

मेरो कुरा सुन

यो अझै पनि बुद्धि आफ्नो बारे बोलिरहेको हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

मेरा मार्गहरूमा हिँड्ने

यहाँ "मेरा मार्गहरू"ले बुद्धिको व्यवहारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "मैले सिकाएको कुरा गर्ने" वा "मेरो उदाहरण पछ्‍याउने मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बेवास्ता नगर

"अनादर नगर" अर्को अनुवाद: "ध्यान दिनलाई निश्‍चित होओ" वा "पछ्‍याउनलाई निश्‍चित होओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ

यी दुई वाकयांसहरूले मूलत: एउटै अर्थ दिन्छन् । बुद्धिलाई घर हुनुझैँ वर्णन गरिएको छ; "हेर्नु" को लागि सम्भावित अर्थहरू हुन्: १) बुद्धिमानी व्यक्ति बिहान बुद्धिको सेवा गर्न बुद्धिको घरको बहिर पर्खन्छ, वा २) बुद्धिमानी व्यक्ति बुद्धिले आफूलाई आएर सिकाओस् भनी बुद्धिको घरको बाहिर पर्खन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद