ne_tn/pro/08/28.md

2.4 KiB

सामान्य जानकारी:

बुद्धि निरन्तर बोल्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

स्थापित

"स्थायी रूपममा ल्याउनु"

महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा

यसलाई कर्मवाच्यमा पनि लेख्‍न सकिन्छ । उदाहरण: "परमेश्‍वरद्वारा महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसालिदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

महासागरका मूलहरू

प्राचिन हिब्रूहरूको धारणामा महासागरले त्यसका पानी समुद्रको सतहमा भएका मूलहरूबाट पानी पाउँथे भन्‍ने थियो ।

उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा

उहाँले महासागरको लागि समुद्री तट बनाउनु हुँदा । "समुद्रको सिमा" ले महासागरलाई सुख्खा जमिनबाट विभाजन गर्छ ।

सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा

प्राय "पृथ्वी"को लागि हिब्रू शब्दले "भूमि" भन्‍ने अर्थ दिन्छ ।

सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा

यसलाई कर्मवाच्यमा पनि लेख्‍न सकिन्छ । उदाहरण: "परमेश्वरद्वारा सुक्खा भूमिका जगहरू बसालिदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद