ne_tn/pro/08/26.md

1.5 KiB

म जन्मेको थिएँ ... म त्यहाँ थिएँ

यो बुद्धिले आफ्नै बारेमा भनिरहेको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

जन्मेको थिएँ

"म जीवित थिएँ"

स्थापित

केही कुरालाई स्थापित गर्नु भनेको स्थिर जग बसाल्नु हो । अर्को अनुवाद: "सृष्टी भयो" वा "बनाइयो"

सतहमा घेरा लगाउनुहुँदा

यसले समुद्रमा जहाजभित्र कसैले कतिसम्म आफैले चारैतिर हेर्न सक्छ भनी सिमा तोक्ने कुरालाई जनाउँछ । अर्को अनुवाद: "समुद्रमा व्यक्तिले चारै दिशामा कतिसम्म हेर्न सक्छ भनी उहाँले महासागरको सतहमा चिन्ह लगाउनु हुँदा" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

सतह

"महासागर"

शब्द अनुवाद