ne_tn/pro/08/24.md

894 B

सामान्य जानकारी:

बुद्धि निरन्तर बोल्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

डाँडाहरू बनाइनुअगिग

"डाँडाहरूका जगहरू बसाल्‍नु अगि ।" यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवाद: "परमेश्वरले पहाडहरूका आधारहरू बनाउनुभयो र तिनीहरूलाई ठिक ठाउँहरूमा राख्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद