ne_tn/pro/08/19.md

1.9 KiB

मेरो फल

बुद्धिले जे उत्पादन गर्छ वा तुल्याउँछ

मेरो उत्पादन

लाभ वा फाइदा जुन बुद्धिले तुल्याउँछ ।

म धार्मिकताको मार्गमा ... हिँड्छु

ठिक तरिकामा जिउनुलाई ठिक बाटोमा हिँड्नुझैँ बताइएको छ । अर्को अनुवाद: "म ठिक तरिकाले जिउँछु" वा "म जे ठिक छ त्यही गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

न्यायका मार्गहरूका बिचमा

यसले "न्यायका मार्गहरू" भनेको के हो भन्‍ने बारेमा अझ बढी बताउँछ । अर्को अनुवाद: "म ठिक तिरकाले न्याय गर्छु" वा "म केवल न्याय गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ढुकुटीहरू

मूल्यवान् थोकहरूको लागि भण्डार घर । बुद्धिलाई आफ्नो अनुयायीहरूको भण्डारघरलाई मूल्यवान् थोकहरूले भर्ने मानिसझैँ बताइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद