ne_tn/pro/08/14.md

1.2 KiB

असल सरसल्लाह

"बुद्धिपूर्ण सुझावहरू"

सरसल्लाह

परामर्श जुन कसैलाई सहायता गर्न दिइन्छ

पक्का

असल, भरपर्दो

म अन्तर्दृष्टि हुँ

यहाँ बुद्धिको बारे यसरी बताइएको छ कि मानौँ त्यो अन्तर्दृष्टि थियो । अर्को अनुवाद: "मसँग अन्तर्दृष्टि छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

कुलीनहरू

कुलीन मानिसहरू, जातजातिहरूमा भएका महत्त्वपूर्ण परिवारहरूका अगुवाइ गर्ने सदस्यहरू ।

शब्द अनुवाद