ne_tn/pro/08/08.md

1.6 KiB

मेरो मुखका सबै वचन

यहाँ "वचन"ले सन्देश वा शिक्षालाई प्रतिनिधित्व गर्छ । साथै, "मुख" ले बोलिरहेको व्यक्तिलाई जनाउँछ । अर्को अनुवाद: "मैले सिकाउने कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

बाङ्गोटिङ्गो

"झुटो"

सिधा

"इमान्दार" र "स्पष्ट"

ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन्

सम्भवत यसको अर्थ यो हो कि ज्ञान पाउनेहरूले सजिलै वक्ताका वचनहरू उचित छ भनी बुझ्‍ने छ । यहाँ "वचनहरू" ले सन्देश वा शिक्षालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "के ठिक हो र के बेठिक हो भनी जान्‍नेहरूले मैलै सिकाएका कुरालाई ठिक हो भनी ठान्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उचित

"इमान्दार"

शब्द अनुवाद