ne_tn/pro/08/06.md

1.6 KiB

मेरो ओठ खुला हुँदा

यहाँ "ओठ" ले व्यक्तिको मुखलाई प्रतिनिधित्व गर्छ जुन त्यसले बताउँछ। अर्को अनुवाद: "बताउनलाई मैले मेरो मुख खोल्दा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सिधा

"सही" र "न्याय"

मेरो मुखले ... बताउँछ

यहाँ "मुख" ले बोल्‍ने व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "म... बताउँछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

भरोसायोग्य कुरा

"मानिसहरूले गर्नु पर्ने कुरा"

दुष्टता मेरो ओठको लागि घृणित कुरो हो

यहाँ "ओठ"ले बोलिरहने व्यक्तिलाई जनाउँछ । अर्को अनुवाद: "दुष्टता मेरो लागि घृणित कुरो हो" वा "दुष्टता बोल्‍ने कुरा मेरो लागि घृणित हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

दुष्टता

दुष्ट बोली

शब्द अनुवाद