ne_tn/pro/07/13.md

2.3 KiB

त्यसले

"त्यसले" शब्दले ७:१० मा उल्लेख गरिएकी स्‍त्रीलाई जनाउँछ ।

उसलाई पक्रेर

"उसलाई बेस्सरी समातेर"

निर्लज्‍ज चेहरा

यहाँ "निर्लज्‍ज" ले हठी भन्‍ने संकेत गर्छ । "निर्लज्‍ज चेहरा"को अर्थ व्यक्तिको चेहराको हठीपना व्‍यक्त गर्नु हो । त्‍यस स्‍त्रीले हठी तरिकाले व्‍यवहार गरिरहेकी थिइन, जुन गलत हो भनी थाहा हुदाँहुदै पनि त्‍यसले deliberately गरिरहेकी थिइन् । अर्को अनुवाद: "त्‍यसको चेहराको लाजमर्दो रूप" (See: [[rc:///ta/man/translate/figs-idiom]] and [[rc:///ta/man/translate/figs-synecdoche]])

मेरा भाकलहरू पुरा गरेँ

"भाकलहरू" ले परमेश्वरलाई के बलि चढाउने भनी गरेको व्यक्तिको प्रतिज्ञालाई जनाउँछ । अर्को अनुवाद: "मैले परमेश्वरलाई प्रतिज्ञा गरेका बलिदानहरू चढाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको मुहार हेर्न

यहाँ "मुहार" ले व्यक्ति र विशेषगरी व्यक्तिको उपस्थितिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तपाईंलाई हेर्न" वा "तपाईंकहाँ हुनुहुन्छ भनी पत्ता लगाउन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद