ne_tn/pro/07/10.md

1.6 KiB

हृदय धूर्त थियो

यहाँ "हृदय" ले मनसायहरू वा योजनाहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "त्यसले कसैलाई छल गर्ने योजना बनाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यो चञ्चली र जिद्दीवाल थिई

"त्‍यो जिद्दी गरेर बोल्‍छिन् र आफ्‍नो मनमानिमा हिड्छे"

त्यो लुकेर बस्थी

यहाँ स्‍त्रीको बारेमा यसरी बताइएको छ कि मानौँ त्यसले शारीरिक रूपमा व्यक्ति वा जनावरलाई पासोमा पार्न तयारी गर्छे । साथै, यहाँ कसैलाई पासोमा पार्ने धारणाले कसैलाई पाप गर्न मनाउन लाउने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "त्यसले कसैलाई पासोमा पार्न पर्खी" वा "आफूले पाप गर्न मनाउनको लागि त्यसले कसैलाई पर्खी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद