ne_tn/pro/07/08.md

880 B

स्‍त्री बस्‍ने गल्ली

७:४ मा उल्लेख गरे जस्तै यहाँ "स्‍त्री" शब्दले कुनै पनि परदेशी स्‍त्रीहरूलाई जनाउँछ । त्यो निश्‍चित गल्लीमा त्यहाँबाट भएर जाने उपयुक्त पुरुषलाई पर्खदै उभिरहेकी थिई । अर्को अनुवाद: "परदेशी स्‍त्री उभिरहेको गल्ली"

गल्ली

यसले दुईवटा सडक जोडिने ठाउँलाई जनाउँछ ।

साँझ

अध्यारो भइरहेको र राती हुन लागेको दिनको समय ।