ne_tn/pro/07/04.md

2.3 KiB

बुद्धिलाई भन्, "तिमी मेरी बहिनी हौँ

यहाँ बुद्धिको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो एउटा व्यक्ति थियो । अर्को अनुवाद: "आफ्नी बहिनीलाई प्रेम गरे जस्तै बुद्धिलाई मूल्यको ठान्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

समझशक्तिलाई आफ्नो आफन्त भन्

यहाँ समझशक्तिको गुण बारे यसरी बताइएको छ कि मानौँ त्यो आफन्त वा नातेदार थियो । अर्को अनुवाद: "तैँले आफ्नो आफन्तसँग व्यवहार गरे जस्तै समझशक्तिसँग व्यवहार गर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

आफन्त

"नातेदार" वा "परिवारको सदस्य"

व्यभिचारी स्‍त्री

यसले पुरुषसँग विवाह नगरेको स्‍त्रीलाई जनाउँछ । अर्को अनुवाद: "स्‍त्री जोसँग तेरो कुनै सरोकार छैन"

अनैतिक स्‍त्री

यसले कुनै पनि स्‍त्रीलाई जनाउँछ जसलाई पुरुषले चिन्दैन ।

अनैतिक स्त्रीको मोहित तुल्याउने कुराहरू

छली गर्ने सोच राखेका कुराहरूको बारे यसरी बताइएको छ कि मानौँ ती मोहित तुल्याउने कुराहरू थिए । अर्को अनुवाद: "जसले आनन्द दिने कुराहरू गर्छ, तर तँलाई छल गर्न चाहन्छ"

शब्द अनुवाद