ne_tn/pro/06/34.md

2.0 KiB

क्रोधित

"धेरै रिसाए"

त्यसले बदला लिँदा कृपा देखाउने छैन

"त्यसले" भनेको त्यो छिमेकी हो जसको पत्‍नीले अर्को पुरुषसँग व्यभिचार गरेकी छे । अर्को अनुवाद: "त्यसले तँलाई दिने पिडालाई सिमितमा राख्‍दैन" वा "त्यसले आफूले सक्ने जत्तिकै चोट दिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

त्यसले बदला लिँदा

"त्यसले बदला लिने क्षणमा" वा "त्यसले बदला लिन सक्ने क्षण आउँदा"

बदला लिँदा

यदि कुनै व्यक्तिले बदला लिन्छ भने, त्यो आफूलाई पहिले चोट पुराउने व्यक्तिलाई चोट पुर्‍याउनको निम्ति हुन्छ ।

क्षतिपूर्ति

"भुक्तानी"

दिए

"बाँचा गरे"

तापनि

"भयो भने पनि त्यो सत्य हुनेछ"

त्यसलाई किन्‍न सकिँदैन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्यसको विचार परिवर्तन गर्नको लागि तैँले त्यसलाई पर्याप्त तिर्न सकदैनस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद