ne_tn/pro/06/30.md

1.0 KiB

त्यसलाई तुच्छ ठान्दैनन्

"त्यसलाई तिरस्कार साथ सम्बोधन गर्दैनन्" वा "त्यसलाई दुष्ट सोच्दैनन्"

त्यो पक्राउ पर्‍यो भने

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "कसैद्वारा त्यो पक्राउ परियो भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्नो घरमा

यो अलङ्‍कारयुक्त भाषाले भन्दै छ कि त्यसको घरमा भएका सबैथोक त्यसको हो । अर्को अनुवाद: "जुन त्यसको हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद