ne_tn/pro/06/26.md

1.9 KiB

मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ

यसले आत्मिकी मूल्य वा नैतिक मूल्य नभई सामाग्री मूल्यको बारेमा बताउँदै छ । अर्को अनुवाद: "अलिकति"

तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ

सम्भावित अर्थहरू हुन्: १) अर्को मानिसको पत्‍नीले तेरो जीवनलाई नाश गर्ने छ किनभने त्यसले अझै धेरै चाहन्छे वा २) अरू स्‍त्रीहरूको पतिले तेरो सिकार गर्नेछ र तँलाई मार्नेछ ।

के आफ्नो लुगा नडढाइकन कसैले आफ्नो काखमा आगो राख्‍न सक्छ ?

यो कार्य धेरै खतरनाक हुनेछ र हानि निम्त्याउन सक्नेछ । यस प्रश्‍नको संकेत गरिएको उत्तर "होइन" हो । अर्को अनुवाद: " आफ्नो काखमा आगो राख्‍ने हेरक मानिसले आफ्नो लुगा डढाउनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

आफ्नो लुगा

आफ्नो लुगाले त्यसलाई सिङ्गो व्यक्तिको रूपमा जनाउँछ ।

नडढाइकन

"नष्ट नगरिकन" वा "र नष्ट नगरी"

शब्द अनुवाद