ne_tn/pro/06/20.md

2.4 KiB

आफ्नो बुबाको आज्ञा मान् ... आफ्नी आमाको शिक्षालाई नत्याग्

यी दुई वाक्यांसहरूले एक किसिमले एउटै अर्थ दिन्छन् । अर्को तरिकामा सिकाउने-सिक्ने प्रक्रियामा स्‍त्रीहरू समावेश गर्दै, दोहोरिएको कुराले दुवै "बुबा" र "आमा"लाई स्पष्ट रूपमा जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

आफ्नी आमाको शिक्षालाई नत्याग्

यो अलङ्‍कारयुक्त भाषाले "नत्याग्" भन्‍ने अकरण शब्द गर्दैछ जसको अर्थ करणमा "पालन गर" भन्‍ने हुन्छ। अर्को अनुवाद: "आफ्नी आमाको शिक्षालाई पालन गर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख्

यी वाकयांसहरूले मूलत: एउटै अर्थ दिन्छन् । तिनीहरूले आज्ञाहरू र निर्देशनहरूलाई यसरी वर्णन गर्छन् कि मानौँ तिनीहरू लेखिएका छन् ताकि तैँले आफ्नो लागि सम्झनाको निम्ति त्यसलाई आफ्नो शरीर भित्र वा बाहिर राख्‍न सकोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख्

"तिनलाई प्रेम गर्" वा "तिनीको बारे सोच्"

शब्द अनुवाद