ne_tn/pro/06/12.md

1.8 KiB

बेकम्मा व्यक्ति अर्थात् दुष्ट मानिस

दुई शब्दहरूले एउटै अर्थ दिन्छन् र यो व्यक्ति कति खराब थिए भनी जोड दिन्छन् । अर्को अनुवाद: "मूल्य नभएको व्यक्ति अर्थात् दुष्ट मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

आफ्नो जाली बोलिवचनद्वारा जिउँछ

"निरन्तर झुटो बोल्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ

दुष्ट व्यक्तिले अरू मानिसहरूलाई छल गर्न गोप्य रूपले कुराकानी गर्ने तरिकालाई यी तिनवटै वाक्यांसहरूले वर्णन गर्छन् ।

आफ्ना आँखा झिम्काउँछ

यदि कसैले आँखा झिम्काउँछ भने, त्यसले अर्को व्यक्तिलाई गोप्यरूपमा संकेत गर्दा एउटा आँखा झट्ट बन्द गर्छ । यो भरोसा, स्वीकार वा अरू कुनै कुराको लागि चिन्ह हुन सक्छ ।

शब्द अनुवाद