ne_tn/pro/06/06.md

2.5 KiB

हेर् ... विचार गरेर

"अध्ययन गर् ... त्यस बारे सोचेर" वा "ध्यानपूर्वक हेर् ... मनन गरेर"

कमिला

कमिला सानो किरा हो जुन जमिनमुनि वा आफै बनाएको पहाडमा बस्छ । तिनीहरू प्राय हजारौँको समुहरूमा बस्छन् र तिनीहरूले आफू भन्दा धेरै ठुला कुराहरू बोक्न सक्छन् ।

त्यसका चालहरूलाई विचार गरेर

यो अलङ्‍कारयुक्त भाषा हो जसले कमिलाको व्यवहार जनाउनलाई कमिलाको "मार्ग" भनी प्रयोग गर्दैछ । अर्को अनुवाद: "कमिलाले कसरी व्यवहार गर्छ भनी विचार गरेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अगुवा, हाकिम वा शासक

यी तिन वटै शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र कसैसँग प्रत्येक कमिला माथि औपचारिक अधिकार छैन भनी जोड दिन प्रयोय गरिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ ... कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ

यी दुई वाकयांसहरूले मूलत: एउटै अर्थ दिन्छन् र कमिला कति जिम्‍मेवार छ भनी देखाउन दोहोरिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

ग्रिष्म ऋतु

ग्रिष्म ऋतु वर्षको एक समय हो जब केही रूखहरूले फलहरू फलाउँछन् ।

शब्द अनुवाद