ne_tn/pro/06/04.md

2.5 KiB

आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे

"आँखालाई सुत्‍न नदे; तेरा पलकलाई बन्द हुन नदे ।" यी दुई वाक्यांसहरूले एउटै अर्थ दिन्छन् र अल्छी नहुन कति जरूरी छ भनी जोड दिन दोहोरिएका छन् । साथै यो अझै बढी जोड दिनकोलागि अकरणमा लेखिएको छ । अर्को अनुवाद: "जागा रहो, र तैँले गर्न सक्ने कुरा गर्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] and [[rc:///ta/man/translate/figs-litotes]])

आँखा ... तेरा पलक

यो अलङ्‍कारयुक्त भाषा हो जसले तेरो सम्पूर्ण शरीर भन्‍ने अर्थ दिन त्यसको अनुहारको भागलाई प्रयोग गरेको छ । अर्को अनुवाद: "आफैलाई ... आफैलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

सिकारीको हातबाट

सिकारीको हातले सिकारीको नियन्त्रणलाई जनाउँछ । अर्को अनुवाद: "सिकारीको नियन्त्रणबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हरिण

यो ठुलो, दुब्लो जनावर हो जसले घाँस खान्छ र जसलाई मानिसहरूले प्राय मासुको लागि सिकार गर्छन् । यो चाडो दौडने कुरामा चर्चित छ ।

सिकारीको हातबाट हरिण उम्केझैँ ... आफैलाई बचा

"सिकारीबाट भागेको हरिणझैँ ... आफ्नो छिमेकीबाट उम्क"

व्यधाको हातबाट चरा उम्केझैँ

"र चरा सिकार गर्ने सिकारीबाट उडेर जाने चराझैँ उम्क"