ne_tn/pro/06/03.md

1023 B

आफैलाई बचा

"आफैलाई रक्षा गर" वा "यी समस्याहरूबाट आफैलाई सहायता गर"

तँ तेरो छिमेकीको हातमा परिसकेको छस्

यो अलङ्‍कारयुक्त भाषाले "हानि" भन्‍ने अर्थ दिनलाई "हात" शब्द प्रयोग गरेको छ । अर्को अनुवाद: "यदि तेरो छिमेकीले चाहन्छ भने त्यसले तँमाथि हानि ल्याउन सक्छ" वा " तेरो छिमेकीको तँमाथि शक्ति छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

छिमेकी

"साथी"

शब्द अनुवाद