ne_tn/pro/04/26.md

3.0 KiB

तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना

यहाँ "खुट्टा" शब्दले हिँडिरहेको व्यक्तिलाई जनाउँछ । लेखक व्यक्तिका कार्यहरूको बारे यसरी बताउँछन् कि मानौँ त्यो मार्गमा हिँडिरहेको थियो र ती कार्यहरूको योजना बनाइरहेको बारे यसरी बताइएको छ कि मानौँ त्यसले नैतिकताको मार्ग बनाउँदै थियो । अर्को अनुवाद: "हिँड्नलाई नैतिकताको मार्ग बना" वा "तैँले के गर्न चाहन्छस् त्यसको लागि राम्ररी तयारी गर्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] and [[rc:///ta/man/translate/figs-metaphor]])

नैतिकताको मार्ग

"सहज मार्ग" वा "सम्म मार्ग"

तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन्

लेखक व्यक्तिका कार्यहरूको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो मार्गमा हिँडिरहेको थियो र ती कार्यहरू सफल हुने बारे यसरी बताइएको छ कि मानौँ त्यो मार्ग सुरक्षित थियो । अर्को अनुवाद: "तब तैँले गर्ने सबैकुरा ठिक हुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दाहिने वा देब्रेतिर नलाग्

"दाहिने" र "देब्रे" दिशाहरू आवृत्ति हुन् जसको अर्थ यो हो कि व्यक्तिले कुनै पनि दिशामा नैतिकताको मार्ग छोड्नु हुँदैन हो । अर्को अनुवाद: "सिधा अगाडि हिँड् र नैतिकताको मार्ग नछोड्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

खराबीबाट तेरो चाललाई फर्का

अर्को अनुवाद: "खराबीबाट फर्की" वा "खराबीबाट टाढा बस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] and [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद