ne_tn/pro/04/24.md

1.7 KiB

कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्ट कुराकानीलाई तँबाट टाढा राख्

लेखक व्यक्तिले झूटो र छली बोली प्रयोग नगर्ने बारे यसरी बताउँछन् कि मानौँ त्यसले ती आफैबाट हटाउँदै थिए । अर्को अनुवाद: "झूटो नबोल् र छलीपूर्वक नबोल्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तेरा आँखाले सिधा अगाडि हेरून्, र तेरो अगिल्तिर सिधा एकटक लगाएर हेर्

यहाँ "आँखा" शब्दले हेरिरहेको व्यक्तिलाई जनाउँछ । ठिक कुरा गर्न प्रतिबद्ध भएको व्यक्ति बारे लेखक यसरी बताउँछन् कि मानौँ त्यो व्यक्तिले अरू दिशामा हेर्न आफ्नो शिर नफर्काएर निरन्तर अगाडि हेरिरहेको थियो । अर्को अनुवाद: "सधैँ सिधा अगाडि हेर् र तेरो अगिल्तिर सिधा एकटक लगाएर हेर्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] and [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद