ne_tn/pro/03/35.md

1.5 KiB

बुद्धिमान् मानिसहरू आदरको हकदार हुने छन्

बुद्धिमान् मानिसहरूले आदरको प्रतिष्ठा हासिल गरेको बारे लेखक यसरी बताउँछन् कि मानौँ तिनीहरूले आदरलाई स्थायी अधिकारको रूपमा पाए । अर्को अनुवाद: "बुद्धिमान् मानिसहरूले आदर हासिल गर्ने छ" वा "बुद्धिमान् मानिसहरूले आदर्णीय प्रतिष्ठा प्राप्त गर्ने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मूर्खहरू तिनीहरूकै लाजमा पर्ने छन्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "परमप्रभुद्वारा मूर्खहरू तिनीहरूकै लाजमा पारिने छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद