ne_tn/pro/03/33.md

2.0 KiB

दुष्टहरूको घरमा परमप्रभुको सराप पर्छ

"घर" शब्द परिवारको लागि लक्षणा हो । अर्को अनुवाद: "परमप्रभुले दुष्ट व्यक्तिको परिवारलाई सराप दिनुभएको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-metonymy]])

धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ

"घर" शब्दले परिवारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "उहाँले धर्मी मानिसहरूको परिवारहरूलाई आशिष् दिनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्‍नेह देखाउनुहुन्छ

लेखकले परमप्रभुको स्नेहको बारे यसरी बताउँछन् कि मानौँ त्यो वस्तु थियो जुन उहाँले मानिसहरूलाई देखाउनु हुन्छ । अर्को अनुवाद: "विनम्र मानिसहरूको निम्ति उहाँ अनुग्रही हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद