ne_tn/pro/03/31.md

1.7 KiB

त्यसको कुनै पनि मार्गलाई नछान्

तिनले हिंसात्मक व्यक्तिका व्यवहारहरू नक्कल गर्न छान्‍नु हुँदैन भनी यसले संकेत गर्छ । अर्को अनुवाद: "त्यसका कुनै पनि मार्ग नक्कल गर्नलाई नछान्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ

"परमप्रभुले कुटिल व्यक्तिलाई घृणा गर्नुहुन्छ"

कुटिल व्यक्ति

बेइमान वा छली व्यक्ति

सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्‍वासमा ल्याउनुहुन्छ

नजिक, भरोसायोग्य मित्रसँग भलाइ गर्नेहरूसँग परमप्रभुले आफ्ना विचारहरू बाँड्नु हुन्छ । अर्को अनुवाद: "परमप्रभु सोझो व्यक्तिसँग घनिष्ट मित्र हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद