ne_tn/pro/03/27.md

912 B

त्यसलाई नरोक्

"भलाइका कुराहरूलाई नरोक्" वा "भलाइका कार्यहरूलाई नरोक्"

तँ शक्तिमा रहुञ्जेलसम्म

"तँ सहायता गर्न सक्षम भएसम्म"

तँसित रुपियाँ-पैसा हुँदा

"अहिले तँसित रुपियाँ-पैसा हुँदा ।" यहाँ यसको अर्थ यो हो कि व्यक्तिसँग सहायता गर्नको लागि आज पैसा, तर आफ्नो छिमेकीलाई भोलि फेरि आउनु भन्छ ।

शब्द अनुवाद