ne_tn/pro/03/21.md

2.2 KiB

तिनलाई तेरो नजरबाट जान नदे

लेखक केहीकुरा नबिर्सने बारे यसरी बताउँछन् कि मानौँ त्यसलाई सधैँ देख्‍न सक्थ्यो । अर्को अनुवाद: "तिनलाई नबिर्सी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ती तेरो प्राणको निम्ति जीवन हुने छन्

यहाँ "प्राण" शब्दले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "ती तेरे लागि जीवन हुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुने छन्

लेखक "उचित न्याय" र "विवेक" को बारेमा यसरी बताउँछन् कि मानौँ ती व्यक्तिले हारझैँ गलाको वरिपरि लगाउन सक्ने वस्तु थिए । यी व्यक्तिले बाहिर देखाउने मूल्यवान् थोकहरू थिए भनी यस चित्रणले देखाउँछ । अर्को अनुवाद: "कसैले हारले आफैलाई सिंगार गरेझैँ स्‍नेहको प्रर्दशन हुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

स्‍नेहको गहना

सम्भावित अर्थहरू हुन्: १) "स्‍नेही गहना" वा २) "गहना जसले परमप्रभुको निगाह प्रर्दशन गर्छ ।"

शब्द अनुवाद